नियम ४०
नियमावलीको व्याख्या
यस नियमावलीको व्याख्या गर्ने अधिकार अध्यक्षसँग परामर्श गरी सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ ।